रास्वपाले दशैँ-तिहारको अवसरमा इन्द्रेश्वर परिसर चम्काउदै!
पनौती, काभ्रे- नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठको पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर समितिको सहकार्यमा वडा नं. ७ परिवारले एक विशेष शुभकामना आदानप्रदान तथा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गर्ने भएको छ। विस्तृतमा




